काठमाडौ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट हवाई टिकट बुकिङ गर्दा २० प्रतिशत ‘क्यास व्याक’ पाइने भएको छ । बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको हो । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९…