काठमाडौ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । भण्डारीले अवकाश लिएसँगै बैंकको संचालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनालाइ कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ । ३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल…