काठमाडौं । कुमारी बैंक लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको हो । कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित…