२२ मंसिर २०८२, सोमबार | December 8, 2025

उत्पादन घट्न नदिन उद्योग सञ्चालनको माग

विराटनगर । उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् । दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य आचारसंहिता पालना गर्दै उद्योग सञ्चालनको वातावरण बनाउन माग गरिएको छ । विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी अझै लामो…