काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दुवै टिमका लागि प्लेअफ निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेिइएको छ । रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा छ…