३ श्रावण २०८३, आइतबार | July 19, 2026

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई जित दिलाउन बेलिंघमले दुवै गोल गरे । खेलको ३६ औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि बेलिंघमले गोल फर्काउँदै इंग्ल्यान्डलाई १-१ को बराबरीमा पुर्‍याए…