६ पुस २०८२, आइतबार | December 21, 2025

इटालीलाई हराउदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए । यो सँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ । अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र…