बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजन बोर्डिङ स्कुलले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बिहीबार भएको फाईनल खेलमा र बुद्ध पब्लिक स्कुललाइ ३ बिकेटले पराजित गर्दै न्यू होराइजन बोर्डिङ स्कुलले उपाधी हात पारेको हो । प्रतियोगिताको उपाधी विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल,…