३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी पहिलो

पोखरा । विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको…