४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा स्वर्गिय कमल राज पाठकको स्मृतिमा चैत २७ र २८ गते १३ औ संस्करणको अन्तर क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी…