२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

ओमानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । आईसिसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए । निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा…