१८ असार २०८३, बिहिबार | July 2, 2026

रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० हुने

देवदह । रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० हुने भएको छ । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गरी देवदहको गरिमालाई थप उचाईमा पुऱ्याउने उद्देश्य सहित उक्त प्रतियोगिता आयोजना गरेको हो । क्लबले बुधबार देवदह ५ मा रहेको ईन्टेक रेष्टुरेन्टमा पत्रकार…