काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको प्रतिस्पर्धा शनिबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी ग्राउन्डमा सुरु हुनेछ । श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकाल्यो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई…