२७ भदौ २०८३, शनिबार | September 13, 2026

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाँकेले खेलाडी नपठाउने

बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट खेलमा प्रथम भएको बाँके क्रिकेट संघले सिद्धार्थनगरमा पुस २८ शनिबारदेखी शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे असहमति जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरि २२ जनाको अन्तिम नामावली प्रति…