५ पुस २०८२, शनिबार | December 20, 2025

शहीद स्मारक लिग फुटबल, आज दुई खेल हुदैँ

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, एन्फा…