२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

नेपाल फिलिपिन्ससँग १-० गोलले पराजित

काठमाडौं । नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोलले पराजित भएको हो । फिलिपिन्सका लागि खेलको ४९ औं मिनेटमा जाभिएर गायोसोले गोल गरेका थिए । खेलमा नेपालले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन । भारतमा हुने १४ औं…