खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी संचालनमा आएको छ । निजि स्तरबाट निर्माण गरिएको पौडी पोखरीको आज एक कार्यक्रमका बीच खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्ल चन्दले संयुक्तरुपमा उदघाटन गरे । वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले सो पोखरी सन्चालनमा ल्याएको हो । उद्घाटन कार्यक्रममा…