२० मंसिर २०८२, शनिबार | December 6, 2025

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

काठमाडौं । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् । फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका…