२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

ओमान ९४ रनमै समेटियो, सेमिफाइनलमा नेपाललाई ९५ रनको लक्ष्य

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ९४ रनमा समेट्दै फाइनल यात्रातर्फ बलियो आधार बनाएको छ । सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो । अब नेपालले फाइनल प्रवेशका लागि ९५ रनको सामान्य लक्ष्य पछ्याउनेछ । नेपालका बलरहरूले सुरुदेखि नै अनुशासित…