२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसर पारेर विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । १९ वर्षमुनिका छात्र खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिता बिहीबारदेखि बुटवलमा सुरु हुने भएको हो । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले विद्यालय तहबाटै भलिबल खेलको विकास र…