२८ भदौ २०८३, आइतबार | September 13, 2026

एसिया कप : नेपाल र पाकिस्तानबीच खेल जारी

काठमाडौं । एसिया कप क्रिेकेट प्रतियोगिता अन्तर्गक्र नेपाल र पाकिस्तानबीच खेल सुरु भएको छ । टस जितेपछि पाकिस्तानले पहिले ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली समयअनुसार सवा ३ बजेबाट सुरुभएको खेलमा नेपालका तर्फबाट सोमपाल कामीले बलिङ गरेका छन् । पाकिस्तानले पहिलो बलमै चौका बनाउन सफल भएको छ । पहिलो ओभर सकिँदा पाकिस्तानले १०…