१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : बैंग्लोरलाई कोलकाताले हरायो

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २१ रनले हरायो । बैंग्लोरले भने घरेलु मैदानमा हार बेहोर्यो । आफ्नो आठौँ खेलमा कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट…