४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

स्पेनिस ला लिगा : बार्सिलोना फर्कियो शीर्षस्थानमा, मेस्सीको पर्खाई भने कायमै

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिडको कडा चुनौती सामना गरिरहेको बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–० को जित निकालेको हो । उसका लागि ७१ औँ मिनेटमा इभान रेकिटिकले गरेको गोल नै…