५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरिएको उल्लेख छ । सरकारले आगामी फागुनमा गण्डकी प्रदेशमा नवौँ…