५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

रियल मड्रिडको प्रभावशाली जित, बार्सिलोनामाथि दबाब

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिड विजयी भएको छ । अस्थायी घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ३–१ ले पराजित गरेर शीर्षस्थानको बार्सिलोनामाथिको दबाब कायम राखेको हो । रियल मड्रिडले पहिलो हाफमै तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो । जिनेदिन जिदानको…