७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बुटवल ब्याडमिन्टन क्लबका खेलाडीद्धारा २ लाख बढी सहयोग

बुटवल । खेलकुदसगै सामाजिक काममा पनि अग्रसरता जनाइरहेको बुटवल ब्याडमिन्टन क्लबका केहि खेलाडी तथा पदाधिकारीहरुले प्रकोप ब्यबस्थापन कोष बुटवल उपमहानगरपालिकालाइ दुइ लाख १७ हजार ८ सय एकहत्तर रुपैया हस्तान्तरण गरेको छ । बुटवल ब्याडमिन्टन कर्बडहल माझगाउमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुवेदी, वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाइ हस्तान्तरण…