३० भदौ २०८३, मंगलबार | September 16, 2026

विश्वकप फुटबल २०२२ को उपाधि जितेपछि फुटबलबाट सन्न्यास नलिने मेस्सीको घोषणा

दोहा । कतार फिफा विश्वकप फुटबल २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने घोषणा गरेका छन् । आइतबार राती कतारको लुसेल रंगशालामा भएको फाइनल खेलमा बिजेता भएपछि कप्तान मेस्सीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ ।…