२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

आइसिसी विश्वकप लिग-२ : आज नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ । आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन । नामिबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो । उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ…