५ पुस २०८२, शनिबार | December 20, 2025

मणिमुकुन्द भलिबल क्लबद्दारा पाँचौ राष्ट्रिय भलिबल दिवसका अवसरमा दिप प्रज्वलन

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले ५ औं राष्ट्रि भलिबल दिवसका अवसरमा आईतबार दिप प्रज्वलन गरेको छ । क्लबको खेल मैदान तिलोत्तमा-२ योगिकुटी स्थित खेल मैदानमा क्लबका वरिष्ठ सल्लाहकार टुकबहादुर क्षेत्रीको प्रमेख आतिथ्यतामा दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा बोल्दै क्षेत्रीले खेलकूदको माध्यमबाट युवाहरुलाई एक बनाई राष्ट्रको पहिचानमा सहयोग पुग्ने उल्लेख गरे ।…