बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत मार्शल आर्टको विधा आईटिएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन भएको हो । यसैगरि खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कास्य पदक गरि कुल १४ पदक…