काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । ६ असारमा हुने चुनावमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले आ आफ्नो समूह सहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउदा नेम्वाङ…