काठमाडौ । सुर्य नेपाल गल्फ टुर २०२१र२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुनेभएको छ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छन्…