२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सियारीमा राष्ट्रपति छनौट राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न

बुटवल । सियारी गाउपालिकामा राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८/०७९ सम्पन्नभएको छ । वर्षाका कारण प्रभावित भएको खेल दुई दिन ढिला गरि सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सियारी गाँउपालिका हलमा भएको कबड्डी प्रतियोगिताको छात्रतर्फ समयमाई माबि प्रथम हुन सफल भएको छ । गणसरी माीका खेलाडीहरु द्वितीय तथा जनता माबी र जङ्गहत्था माबीका खेलाडीहरु तृतीय स्थान हासिल…