२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

साफको उपविजेता नेपाली फुटबल टोली आज स्वदेश फर्कँदै

काठमाडौं । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आइपुग्ने भएको छ । नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता…