२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बुटवलमा २५ र २६ गते खुल्ला डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवल । दोस्रो राष्ट्रिय बि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगिता चैत २५ र २६ गते हुने भएको छ । धनमुडा चौर समाज बुटवलको आयोजनामा देविनगरमा रहेको ओलि कबर्ड हलमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि समाजका अध्यक्ष देव थापाले बताए । पहिलो संस्करण सफलतापुर्वक सम्पन्न गरेको भन्दै उनले यसवर्ष पुरस्कार राशी…