बुटवल । रुपन्देही जिल्ला टेबल टेनिस संघले जिल्ला स्तरीय अन्तर मा वि टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा कार्तिक १२ र १३ गते सम्पन्न भएको हो । रुपन्देहीका २२ वटा विद्यालय को सहभागितामा २५७ खेलाडी को सहभागिता रहेको थियो । विभिन्न उमेर समुहमा १२ वर्ष मुनि छत्ररछात्रा,१६ वर्ष मुनि…