काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको हो । भारत लिग चरणको विजेताको रुपमा…