काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० को फाइनल अन्तर्गत इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा लम्बिएको छ । इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न…