बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा महिला पुरुष ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता हुने भएको छ । यही वैशाख २७ गते शनिबार देविनगर व्याडमिन्टन क्लबमा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । प्रतियोगितामा रोट्रयाक्ट र रोटरी क्लबहरुमा आबद्ध भएका सदस्यहरु सहभागी हुन पाउने कार्यक्रम संयोजक समिर…