काठमाडौं । पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । आसिफ अलीले विस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइलन नजिक पुगेको हो । लगातार तेस्रो जित निकालेको पाकिस्तान सुपर १२ को समूह २ मा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । सुपर १२ मा अब नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी रहेकाले सेमिफाइलन यात्रा…