१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : इटाली क्वाटरफाइनल प्रवेश

काठमाडौं । अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा इटाली भाग्यमानी सावित भयो । अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २( १ को जित…