२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइपिएल क्रिकेट : दिल्लीसँग चेन्नइ ७ विकेटले पराजित

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा भेट्टयो । पहिलो विकेटका लागि पृथ्वी शाँ र शिखर धवनले १ सय…