१३ असार २०८३, शनिबार | June 27, 2026

मदन भण्डारी स्पाेर्टस् एकेडेमीले रुपन्देहीमा भलिबल एकेडेमी चलाउदै

बुटवल । मदन भण्डारी स्पाेर्टस् एकेडेमी, रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ। भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो। बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मदन भण्डारी भलिबल एकेडेमीका उपाध्यक्ष युवराज सारुले खेल मैदान तयार…