१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

एफए कपको उपाधि लेष्टर सिटीलाई, चेल्सी पराजित

काठमाडौं । इङ्ग्लिस जायन्ट चेल्सीलाई पन्छाउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । लेस्टरले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको हो । गएराति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेस्टर पहिलो पटक एफए कपको उपाधि जित्न सफल भएको हो । यसअघि चार पटकसम्म फाइनलमा पुगेर पनि उपाधि विहीन बनेको लेस्टर क्लब…