२० मंसिर २०८२, शनिबार | December 6, 2025

चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक र प्रेरणालाई

बुटवल । रुपन्देहीमा सम्पन्न चौंथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले प्राप्त गरेका छन् । मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन। यसैगरी महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै हात पारिन। यसैगरि ३५ प्लसमा…