१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने

काठमाडौं । जारी १६ औं संस्करणको युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ…