१२ असार २०८३, शुक्रबार | June 27, 2026

युराेकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरियाे, चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ । हंगेरीकाे पुस्कास एरिनामा आइतबार राति भएकाे अन्तिम १६ काे खेलमा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै चेक क्वाटरफाइनलमा पुगेकाे हाे । अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । चेकका लागि…