काठमाडौं । युरोकप फुटबलको तयारीमा रहेको साबिक विजेता पोर्चुगल अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ । युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार राति पोर्चुगलले इजरायलमाथि ४-० को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि ब्रुनो फेर्नान्डेसले…