काठमाडाैं । युएइ मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) अन्तर्गत डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स फाइनलमा प्रवेश गरेकाे छ । बिहीबार राति सम्पन्न भएकाे पहिलाे क्वालिफायरमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेकाे हाे । २ सय १ रनकाे विशाल लक्ष्य पाएकाे दिल्लीले १ सय ४३ रन मात्र बनाउन सक्याे । खराब सुरूवात…