१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । मंगलबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमै सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । खेलको १५ औं मिनेटमै एडिन्सन काभानीकोे गोलमा युनाइटेडले अग्रता बनाएको थियो । तर, खेलको ७६…